लायन्सले जुटायो पहिरो पीडितको लागि ६ लाख भन्दा बढिको सामग्री

ममता बराइली / बेनी साउन ९ गते । म्याग्दीमा क्रियाशिल लायन्स क्लबहरुले म्याग्दीको बाढि पहिरो पिडितहरुका लागि राहत सामग्री सहयोग गरेका छ । गत असार २५ गते धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाँउपालिका ७ बिममा गएको पहिरो पिडितहरुको लागि करिब ६ लाख ५० हजार बराबरको राहत सामग्री सहयोग गरेको हो ।   … Continue reading लायन्सले जुटायो पहिरो पीडितको लागि ६ लाख भन्दा बढिको सामग्री